जापानले नेपाली कामदार लैजाने तयारी कहाँ पुग्यो ?

(कृष्णसिंह धामी)काठमाडौं । यतिबेला धेरै नेपालीको ध्यान जापानतिर केन्द्रित भईरहेको छ । जापान सरकारले नेपालसहित विभिन्न देशबाट कामदार लैजाने घोषणागरेसँगै धेरै नेपालीको ध्यान तानेको छ । अहिलेसम्म अध्ययनको लागि मात्र नेपालीहरु जपान जाने गरेका छन् । अब कामदार भिषामा पनि जान पाईनेछ ।अहिले जापान सरकार अभाव भएको कामदार परिपूर्तिका लागि नेपालसहित विभिन्न देशसँग आफ्ना देशमा…

Logo