काठमाडौं । अस्ट्रेलियाको समुन्द्रमा फेरि नेपाली बेपत्ता भएका छन् । सिड्नीबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका हुन् ।सिड्नीको रोयल नेशनल पार्कमा रहेको फिगर एट पुल्स भन्ने समुन्द्री पोडी पोखरी नजिकै साथीसँग घुम्न गएका २२ वर्षीय चेतन सापकोटा पौडी खेल्ने क्रममा वेपक्ता भएको अष्ट्रेलियाली…