एक वर्षमा १ सय ३ नेपाली युएईबाट लाश बनेर फर्किए

काठमाडौं । एक वर्षको अवधीमा संयुक्त अरब इमिरेट्स (युएई) मा १ सय ३ नेपालीले ज्यान गुमाएका छन् । रोजगारीको सिलसिलामा युएई पुगेका नेपालीहरुले सन् २०१८ मा विभिन्न कारणले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा ९५ पुरुष र ८ जना महिला रहेका छन् ।नेपाली राजदूतावास अवुधावीका अनुसार कालगतिबाट ४७ नेपालीले ज्यान गुमाएका छन् । उनीहरुमध्ये ३…

Logo