भिष्म ओली (ओली भाई)अष्ट्रेलियाको सिड्नीमा ‘न्यू इयर धमाका’ हुने भएको छ ।डी क्याफेले ३० डिसेम्बरमा आयोजना गर्न लागेको यो कार्यक्रम सिड्नीको रकडेल अवस्थित इन्द्रेणी फंगसन् सेन्टरमा हुनेछ । कार्यक्रम संयोजक बिन्दु पौडेलले सिड्नीका दर्शकको माग अनुसारका कलाकारहरु ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिईन्।कार्यक्रममा चर्चित गायिका टिका प्रसाई, गायकहरु हिमाल सगर, आशिष सचिन र डिजे नटकेस (सन्तोष हुमागाईं )…