काठमाडौं । एनआरएन अध्यक्ष भवन भट्टका बुवाको निधन भएको छ । बुवा यदुप्रसाद भट्टको जापानस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो ।सुगर रोगबाट पीडित रहेका भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएको थियो । उनी जापानको रेडक्रस मेडिकल सेन्टरमा उपचाररत थिए । उनी २०३९ सालमा वाणिज्य सहायक मन्त्री बनेका थिए ।स्वर्गीय…