प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता, भेटपछि दुवै प्रधानमन्त्री खुशी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका समकक्षी जस्टिन ट्रुडोबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीच भेटवार्ता भएको हो ।वार्तामा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा…

Logo