काठमाडौं । अब मलेसियाले निशुल्क रुपमा नेपाली कामदार लैजाने भएको छ । यस विषयमा नेपाल र मलेसियाबीच सोमबार एक सम्झौता भएको छ । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको हो ।मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । भिसा प्रक्रियामा…