दुर्गा पंगेनी पिडित नम्बर – १दोहाकै एउटा नेपाली रेष्टुरेन्टको भिषामा कतार आइपुगेकी एकजना नेपाली चेली छिमेकी बहिनीको डेरामा शरण लिएर बसेको दुइमहिना भैसकेको रहेछ । नेपाल बाट १५ सय रियल तलव दैनिक आठ घण्टा ड्युटी, हप्तामा छ दिन मात्र काम गर्नुपर्ने, खान बस्न फ्री पाइन्छ भनेर दोहा आइपुगेकी उनलाइ यहाँ काम खोज्न हम्मे हम्मे भयो ।…