काठमाडौं, ३० असोज ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जमुना घले र भवन भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ ।एनआरएनको अध्यक्षका लागि…