यूएई । ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी यूएईमा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको हो । दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।युएईको आबुधाबीमा भएको दुर्घटनामा नवलपरासीका निरोज परियार र नेपालको ठेगाना नखुलेकी शान्ति विश्वकर्माको मृत्यु भएको हो । उनीहरु…