काठमाडौं । यही वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) मा काठमाडौंमा हुन गइरहेको गैर-आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ । ‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ । एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको…