काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (IUCN) का सदस्य राष्ट्रहरू र काठमाडौँस्थित कूटनीतिक नियोगहरूलाई रोशनी अधिकारी पाठकलाई दक्षिण तथा पूर्वी एसियाको क्षेत्रीय काउन्सिलर पदमा समर्थन गर्न आह्वान गरेको छ। आगामी आइयुसिएन विश्व संरक्षण महाधिवेशन २०२५ मा हुने निर्वाचनमा पाठक उम्मेदवार रहेकी छन्। यो महाधिवेशन २–१५ अक्टोबर २०२५ मा संयुक्त अरब…