काठमाडौं । माओवादी पूर्वलडाकु डायमण्ड सी रूसी सेनाको सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको बताएका हुन्। ‘कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन्। ‘कहिलेकाहीँ जिवनमा देखेको सपना पूरा हुन्न वरु नदेखेको सपना पूरा हुन्छ।जनयुद्धमा सहभागी हुदा देखेका…