‘रिब्राण्डिङ्ग रोडम्याप’ सहित एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३ बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म…

Logo