कोरोनाबाट यो साता विदेशमा थप तीन नेपालीको मृत्यु, संक्रमितको संख्या ६२ हजार ४०१

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले मृत्यु  हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ ।   गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिबार साँझसम्म विभिन्न…

Logo