कोरोनाका कारण आफ्नै व्यवसाय सञ्चालन गर्दै पोर्चुगलका नेपाली

पोर्चुगल ।पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार बन्दै गएका नेपालीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।हुन पनि सन् २०२० को शुरुवातसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक सङ्क्रमित भए । मृत्यु हुनेको सङ्ख्या…

Logo