कोरोना संक्रमणबाट हालसम्म ३१७ प्रवासीकाे मृत्यु

कोरोनाका कारण विदेशमा थप ३ नेपालीको मृत्यु भएकाे छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ र मलेसिया १ नेपालीको निधन भएको हो ।याेसँगै विभिन्न मुलुकमा कोरोनाका कारण मृत्यु हुने नेपालीकाे संख्या  ३१७ जना पुगेको छ । साथै शनिवार साँझसम्मकाे रेकर्डअनुसार विभिन्न ५० देशमा ५३ हजार ८४६ नेपाली संक्रमित भएका छन् । संक्रमितमध्ये ५१…

Logo