सियोना बचाउन कतारमा जुट्यो १० लाख रुपैंयाँ

दोहा कतार ।जन्मसँगै लिएर आउने वंशाणुगत दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १’ बाट ग्रसित नवलपरासीकी १४ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट १० लाख रुपैंयाँ आर्थिक सहयोग पठाइएको छ । विरामी श्रेष्ठको अहिले पोल्याण्डमा उपचार भइरहेको छ ।सामाजिक सञ्जाल टिकटकमार्फत कतारका नेपाली माझ निकै फराकिलो परिचय बनाएर मन जित्न सफल दाङका योगेश श्रेष्ठको…

Logo