शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने

काठमाडौं ।गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजना अनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ ।कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई…

Logo