दोहा कतार ।विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रामा सकस बढेको ६ महिना भन्दा बढी भईसकेको छ l नेपालीहरूको रोजगारीको मुख्य गन्तव्य खाडी राष्ट्र कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत भएको तथ्याङ्क छ l कतिपय नेपालीहरू बिदामा नेपाल गएर उतै अड्किएका छन् भने कोरोनाका कारण रोजगार गुमाई नेपाल जान १६०० भन्दा…