दोहा कतार ।“भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नारासहित २०६५ सालमा दोहा कतारमा स्थापित नवोदित साहित्यिक वाचनालय कतारको बाह्रौं अधिवेशन सम्पन्न भएको छ । अल दोसरी जु मा संस्थाका अध्यक्ष दिलीप पराजुलीको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो…