दाेहा कतार ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्से कार्यकाल यही भदौ २९ गते देखि समाप्त हुँदैछ । कार्यकालको समाप्तिसँगै सरकारले उनलाई थप चार वर्षका लागि पुनः नियुक्त गर्नु पर्ने धारणा तथा मागहरू विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अभिव्यक्त भई रहेका छन् । गत मङ्गलवार त उनलाई सरकारले दोस्रो कार्यकालका लागि पुनः…