तिलु शर्मा पौडेलदोहा कतार ।३० महिनाबाट कतारमा कार्यरत धनकुटा सावावारिका गङ्गा बहादुर कार्कीले कतार बसाईलाई बिट मारे । सँगै काम गर्ने साथीहरू केही समय पहिले आफ्नै पैसाले टिकट काटेर नेपाल पुगे पनि उनी कम्पनिको टिकटमै उड्ने अड्डी कसे पछि टिकट उपलब्ध गराएको बताए । ६ महिनादेखि बेरोजगार छु त्यसैमाथि ४५ हजार नेपाली मूल्यको टिकट काटेर…