तिलु शर्मा पौडेलदोहा कतार ।करिब ४ साढे लाख नेपालीलाई रोजगारी तथा व्यवसायिक कर्म गर्न दिएको कर्मस्थल हो कतार । कोरोनाका कारण यहाँ रहेका नेपालीहरू मध्ये करिब २० हजारले रोजगारी गुमाएको अनुमान गरिएको छ । नेपाल सरकार तथा नेपाली राजदूतावासले विशेष परिस्थितिमा नेपाल जानै पर्नेहरूका लागि जारी गरेको फाराम दोस्रो चरणमा १४ हजार १५८ जनाले भरेका…