दुई उडानमार्फत आज कतारबाट २९९ नेपाली स्वदेश फर्किए

तिलु शर्मा पौडेलदोहा कतार ।कोरोनाका कारण प्रवासमा रहेका नागरिकलाई स्वदेश फिर्ता आउन अनुमति प्रदान गरी उद्धार उडानको नाममा सरकारले जस लिई रहेको छ । यद्दपि कतारमा पीडितहरू उस्तै छन् । चर्को भाडादर तथा लकेज कटौतीले यात्रुहरु मारमा मात्र परेका छैनन् जति जति समय बित्दै जान्छ त्यति नै पीडितहरू बढदै गएका छन् ।कोभिड १९ बाट सिर्जित…

Logo