तिलु शर्मा पौडेलदोहा कतारकोरोना महामारीले नेपालमा रहेको लकडाउनका कारण नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विभिन्न जटिल समस्यामा रहेका कतारमा कार्यरत कामदारहरू सहज रूपमा स्वदेश फिर्ता जान सकेका छैनन् । नेपाल सरकारले केही सहजीकरण उडान गरे पनि त्यो पर्याप्त छैन । हिजो मात्र विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दारका लागि सरकारले तेस्रो पटक एक साताका लागि…