तिलु शर्मा पौडेलदोहा कतार ।कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरूको उद्धार उडान गर्ने नेपाल सरकारको निर्णय बमोजिम गएको शनिवार दोहा कतारबाट पहिलो उद्धार उडान मार्फत १४९ जना स्वदेश फर्की सके पछि दोस्रो उद्धार उडानमा ३ जना बच्चासहित ६१ महिला र ८४ पुरुष हिमालयन एयरलाइन्समार्फत गएराति नेपाल उडेका छन् । कतारबाट दोस्रो उडानको बारेमा समाचार सङ्कलनका लागि…