नेपाल र हिमालयन एयरलाइन्समार्फत कतारबाट २९९ नेपाली आज स्वदेश फर्किए

तिलु शर्मा पौडेलदोहा कतार ।कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकहरूलाई नेपाल प्रवेशमा सघाउने सरकारको निर्णय बमोजिम कतारबाट पहिलो चरण अन्तर्गत छैटौँ र सातौँ उडानको स्थलगत समाचार सङ्कलनका लागी गए राति कतारको हमाद एयरपोर्ट पुग्दा माहौल पहिलेको भन्दा फरक देखिएको थियो। नेपाल तथा हिमालयन एयरलाइन्सले सँगसँगै उडान गर्ने भए पछि यात्रुको चाप निकै थियो…

Logo