पहिलो उद्दार उडानमार्फत १४९ नागरिक लिएर कतारबाट नेपाल एयरलाईन्स उड्यो

तिलु शर्मा पौडेलदोहा कतार ।कोरोनाको कारण बिदेशमा अलपत्र परेका नागरिकहरुको उद्दार उडान गर्ने नेपाल सरकारको निर्णय अनुसार कतारबाट पहिलो चरणमा नेपाल एयरलाईन्सले गए राति उद्दार उडान गरेको छ ।दूतावासको फारम भरेका मध्ये पहिलो प्राथमिकतामा परेका मध्येबाट गए राति कतारको समय अनुसार राति १२ः४५ बजे नेपाल एयरलायन्स मार्फत १ सय ४९ नेपाली स्वदेश फर्किएका छन् ।…

Logo