वढी भाडा लिएर नेपाल आउन खोज्ने एयर अरेवियाको उडान रोकियो

काठमाडौं ।तोकिएको भाडा दर भन्दा बढी भाडा लिएर एयर अरेविया नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ ।अरेवियाले दुवई काठमाडौंको लागि पाँच सय डलर लिएर दुवई काठमाडौं उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाईन्सको भन्दा महंगो भएको भन्दै प्रस्ताव अस्वीकार गरेका…

Logo