लण्डनमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

लण्डन ।नेपाल फर्किनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ ।नेपाल सरकार (मन्त्रिपरिषद्) को गत जेठ १२ गतेको निर्णय बमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनु पर्ने…

Logo