काठमाडौं ।कोरोना संक्रमणका कारण विप्रेषण (रेमिट्यान्स) प्रभावित भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको छ । यस अवधीसम्म ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको वर्तमान आर्थिक स्थितिले रेमिट्यान्स घटेको देखाएको हो । गत वर्षको…