कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : १३ हजारमा संक्रमण

काठमाडौं ।विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुई, दुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एक,…

Logo