दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा

काठमाडौं ।नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा प्रवेश गर्न सफल भएका छन् । आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पोखरेल पहिलो नेपाली हुन् ।अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिंदै आएका थिए…

Logo