राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थीलाई स्वदेश पठाइयो

काठमाडौं ।कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ ।नेपालमा चिकित्सा अध्ययन गर्ने करिब १ सय जना माल्दिभियन विद्यार्थी छन् । ती मध्ये ७५ जनालाई लकडाउन शुरु हुनु अघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयन लगायत…

Logo