दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

काठमाडौं ।नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० सम्मको यात्रा तय गरेका हुन् । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिंदै आएका थिए ।टप १० सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने…

Logo