नेपाल फर्कन पाउने प्राथमिकता तोकेर कतारमा रहेकाे नेपाली दूतावासद्वारा नयाँ नियम लागू

तिलु शर्मा पौडेलदोहा कतार,नेपाली दूतावास कतारले आज एक सूचना जारी गर्दै कोरोनाका कारण नेपाल फर्कन चाहने नेपालीलाई समस्या अनुसार २ हिस्सामा बर्गिकरण गरी सहजता प्रदान गरेको छ । स्वदेश फिर्ता जानका लागि फाराम भर्नु पर्ने र नपर्ने गरी दुई हिस्सामा बर्गिकरण गरिएको हो ।बर्गिकरण अनुसार नेपाल फर्कनै पर्ने अवस्थामा रहेकाहरु मध्ये आफन्तको मृत्यु भई काजकिरियाका…

Logo