कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित

दोहा कतार ।कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् । उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान अनिश्चित कालका लागि स्थगित गरिएको छ ।कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको पत्र बमोजिम अर्को सूचना…

Logo