दोहा कतार ।कतारबाट ‘अनेसास शिखर पुरस्कार’ को बिधिवत घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले पत्रकार सम्मेलन गरी साहित्यकार स्व. शिखर बैद्यको सम्मानमा तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ पुरस्कार रकम रहने गरी अनेसास शिखर पुरस्कारको स्थापना भएको घोषणा गरेको हो ।उक्त पुरस्कार संचालन गर्नको लागि तीन सदस्यीय बोर्ड अफ ट्रस्टीको गठन…