पर्सा । वीरगञ्ज नाकाबाट मोटरसाइकल आयातमा दोब्बरले वृद्धि भएको छ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षको साउन महिनामा ४६ करोड ७७ लाख रुपैयाँका ३ हजार ५ सय ७१ थान मोटरसाइकल आयात भएको थियो । जबकि चालू आवको साउनमा भने ९४ करोड ४८ लाख रुपैयाँका ७ हजार १ सय ५० थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार…