काठमाडौं । इलेक्ट्रिक भेहिकल आयोन वाईको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले थापाथली चोकैमा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन सीजी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले गरेका हुन् । नयाँ शोरुमले ग्राहकहरूलाई…