‘नाडा अटो शो २०२४’ मा कुन-कुन ब्राण्डका गाडी देखिँदैछन् ?

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको आयोजनामा आगामी भदौ ११ देखी १७ गतेसम्म ‘नाडा अटो शो २०२४’ हुँदैछ । उक्त शोमा इलेक्ट्रिक भेइकल (ईभी)को दबदबा देखिने पक्कापक्का भइसकेको छ । शोमा इलेक्ट्रिक कार र भ्यानसहित ३ दर्जन ब्राण्डले सहभागिता जनाउन लागेको हुन् । उक्त शोमा सबैभन्दा बढी सिजी मोटर्सले ८ वटा ब्राण्डलाई शोकेस गर्ने भएको छ…

Logo