टाटा पन्च ईभी नेपालमा, परीक्षण गरी नाडा अटो शोमा प्रदर्शन गर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी नेपालमा ल्याएको छ । नेपालमा उक्त गाडी हाल परीक्षणको लागि भित्र्याइएको हो । परीक्षण पश्चात् आगामी भाद्र ११ देखि शुरु हुने नाडा अटो शो २०२४ मा सो गाडी प्रदर्शन गरिने कम्पनीले बताएको छ । नाडा अटो शोमा पन्च ईभी एक प्रमुख…

Logo