सुबारुको दुई नयाँ मोडलका गाडी नेपाली बजारमा, कति पर्छ मूल्य ? 

काठमाडौं । जापानी कार उत्पादक सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्स प्रालीले सुबारुको २.० क्रसट्रेक हाइब्रिड आइसाईट र २.५ आउटब्याक द्वरिङ्ग आइसाईट गाडी सार्वजनिक गरेको हो । हाईब्रिड प्रविधिमा आधारित २.० क्रसट्रेक हाईब्रिड आइसाईट बाटोमा दौडिरहेको अवस्थामा स्वचालित छ । कम्पनीका अनुसार…

Logo