काठमाडौँ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आसन्न नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताएर पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ । जसअन्तर्गत सहभागिता जनाउन केई नेपालको फेसबुक https://www.facebook.com/profile.php?id=61559338062381 रइन्स्टाग्राम https://www.instagram.com/kaiyinepal_lem/ मा गई त्यहाँ सोधिएको प्रश्नको उत्तर लेख्नुपर्ने छ । क्याम्पेनमा सहभागी हुन केई…