काठमाडौँ । इलेक्ट्रिक स्कुटरमा अग्रणी जीहोले एई४ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध एई४ले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने छ । दक्षताका लागि डिजाइनएई४को ३.०…