काठमाडौँ । भोलिदेखि काठमाडौँमा नाडा अटो शो–२०२४ को आयोजना हुँदै छ । हरेक वर्ष झै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यसवर्ष पनि कार्यक्रम आयोजनाको तयारी गरेको छ । मेलामा विद्युतीय गाडीको बाहुल्यता रहेको संस्थाका महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् । पछिल्लो समय बजारमा ईभीकै वर्चश्व बढिरहेकाले नाडा अटो शोमा सहभागी ब्राण्डहरू पनि अत्याधिक ईभी ब्राण्ड नै…