नाडा अटो शोमा देखियो अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कुटर, बजार मूल्य सवा ३ लाखदेखि सुरु

काठमाडौँ । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कुटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रालिले बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर सार्वजनिक गरेको छ । अप्रिलिया स्टोर्म १२५ बीएस ६ एफआई स्कुटर नेपाली बजारमा १२५ सीसी प्रिमियम स्कुटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कुटरहरू मध्येको एक हो । उक्त स्कुटर नाडा अटो शो–२०२४ मा…

Logo