आजदेखि जीहो इलेक्ट्रिक स्कुटरको कार्निभल शुरु, यस्ता छन् जीहो एई६ प्लसका विशेषता

काठमाडौँ । नेपालमा रिलाइन्स ग्रुपअन्तर्गत ऋषि ट्रेड सेन्टरले आजदेखि सेल्स एण्ड एक्सचेन्ज कार्निभल प्रारम्भ गरेको छ । काठमाडौँ उपत्यकाको नक्साल, नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा उपलब्ध हुने यो कार्निभल शुक्रबारसम्म चल्ने छ । नेपाली बजारमा उपलब्ध जीहो एई६ प्लसमा कम्पनीले ल्याएको यो अफरअनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २०…

Logo