काठमाडौं । नेपालमा एकै वर्षमा ११ हजार भन्दा बढी ईभी गाडीको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को १२ महिनासम्ममा विभिन्न देशबाट ११ हजार ७०० वटा ईभी गाडी भित्रिएका हुन् । भन्सार विभागले असारसम्मको सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा २९ अर्बभन्दा बढी मूल्यको उक्त गाडी भित्रिएका हुन् । नेपालमा ईभीको आयात महिनैपिच्छे बढ्दै गर्दा…